पर्वतबाट हराएका तुलाचन बागलुङमा मृत फेला-Sutra News

पर्वतबाट हराएका तुलाचन बागलुङमा मृत फेला

शुक्रबार, २९ साउन २०७८

शुक्रबार, २९ साउन २०७८

गलकोट- बिहीबार पर्वत जिल्लाको सदरमुकाम कुस्मा बजारबाट सम्पर्कविहिन भएका मुस्ताङ गेस्ट हाउसका सञ्चालक गजेन्द्र तुलाचन बागलुङमा मृत अवस्थामा फेला परेका छन् ।



बिहीबारदेखि परिवारको सम्पर्कमा नरहेका ६० वर्षका तुलाचन बागलुङ नगरपालिका-१० स्थित दबल्याङमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिए ।

सांकेतिक तस्बिर । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट