ओली सरकारले गरेको निर्णयलाई खारेज गरौँ- रामकुमारी झाँक्री-Sutra News

ओली सरकारले गरेको निर्णयलाई खारेज गरौँ- रामकुमारी झाँक्री

मंगलबार, १९ साउन २०७८

मंगलबार, १९ साउन २०७८

प्रतिनिधिसभा सदस्य रामकुमारी झाँक्रीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निवर्तमान प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गरेका जनविरोधी निर्णयलाई खारेज गर्नुपर्ने बताएकी छन् ।



मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् ।

‘सरकारले संविधानलाई ट्रयाकमा राख्न र सही बाटोमा हिँडाउने मात्रै दायित्व बोकेको छैन । पूर्ववर्ती सरकारले गरेका जनविरोधी कार्यहरुलाई खारेजी गर्ने जिम्मेवारी पनि बोक्नुपर्छ ।’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट