प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक-Sutra News

प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

मंगलबार, १९ साउन २०७८

मंगलबार, १९ साउन २०७८

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको बैठक बोलाएका छन् ।



बैठक अपराह्न ४ बजे  मन्त्रिपरिषद् बस्नेछ ।

आजको बैठकमा प्रधानमन्त्री र चार मन्त्रीहरूको सहभागि हुनेछन् । बैठकमा स्वास्थ्य राज्यमन्त्री भने उपस्थित हुने छैनन् ।  

प्रधानमन्त्रीमा नियुक्त भएको धेरै दिन भइसक्दा पनि देउवाले मन्त्रिपरिषद विस्तार गर्न सकेका छैनन् । उनले मन्त्री छान्ने जिम्मा राजनीतिक दलका शीर्ष नेताहरुलाई दिएका छन् ।

सरकारमा सहभागी हुनका लागि दलहरुले मन्त्री छनोट गर्ने गृहकार्यलाई अगाडी बढाएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट