संघीय सांसदहरूको पिसिआर परीक्षण [फोटोफिचर]-Sutra News

संघीय सांसदहरूको पिसिआर परीक्षण [फोटोफिचर]

बुधबार, २२ बैशाख २०७८

बुधबार, २२ बैशाख २०७८

काठमाडौं- प्रतिनिधिसभा बैठक बस्नुअघि सबै सांसदहरूले पिसिआर परीक्षण गराएका छन् । वैशाख २७ गते बस्ने संसद बैठकअघि सांसदहरूले पिसिआर परीक्षण गरेका हुन् ।



आज र भोलि बिहीबार दुई दिन गरी सांसदहरूको पिसिआर परीक्षण गरिदैछ । संसद् सचिवालयकाअनुसार कर्मचारी, मर्यादापालकलगायतको पनि पिसिआर परीक्षण गरिनेछ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले वैशाख २७ गते दिनको १ बजे बस्नेगरी प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी हुन् ।

RoS_KtM__IMG_6483441(6).JPG

RoS_KtM__IMG_6483441(1).JPG

RoS_KtM__IMG_6483441(3).JPG

RoS_KtM__IMG_6483441(4).JPG

RoS_KtM__IMG_6483441(5).JPG

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट