चिटिक्क देखियो धरहरा [फोटोफिचर]-Sutra News

चिटिक्क देखियो धरहरा [फोटोफिचर]

शुक्रबार, १० बैशाख २०७८

शुक्रबार, १० बैशाख २०७८

काठमाडौं- २०७२ सालको भूकम्पले क्षति पुर्याएपछि नयाँ स्वरुपमा पुनर्निर्माण गरिएको धरहरा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।  



भूकम्प गएको तीन वर्षपछि मात्र धरहरा पुनर्निर्माणले गति लिएको हो ।

प्रधानमन्त्री ओलीले ०७५ पुस १२ गते यसको पुनर्निर्माणको उद्घाटन गरेका थिए ।

3.jpg1.jpg2.jpg3.jpg5.jpg8.jpg7.jpg9.jpg10.jpg

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट