दर्शकलाई ‘दशैँको झमेला’ कमेडी सिरियल (भिडियो)-Sutra News

दर्शकलाई ‘दशैँको झमेला’ कमेडी सिरियल (भिडियो)

आइतबार, ९ कार्तिक २०७७

आइतबार, ९ कार्तिक २०७७

काठमाडौं । ‘दशैँको झमेला’ कमेडी सिरियल सार्वजनिक भएको छ । सूत्रन्युज डट कमको आधिकारिक युट्युब च्यानलबाट आइतबार सार्वजनिक गरिएको हो ।



समसामयिक विषयमा व्यंग्य गरिएको सिरियलमा शिवहरि आचार्य, कन्चन खड्का, गुगज्योति क्रियाशील, नमस्ते दिवाकर, प्रकाश नेपाल, राज कोकाया र अर्जुन खड्काले अभिनय गरेका छन् ।

टंक केसीले खिचेको सिरियललाई विवेक सुनारले सम्पादन गरेका हुन् । यस सिरियलको लेखन तथा निर्देशन एलिस राईले गरेका हुन् ।

भिडियो १३ मिनेट २७ सेकेन्डको छ ।

हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट