नारा लेकमा हिउँ पन्छाइँदै डोजर-Sutra News

नारा लेकमा हिउँ पन्छाइँदै डोजर

बिहिबार, ११ जेष्ठ २०८०

बिहिबार, ११ जेष्ठ २०८०

हुम्लाको नाम्खा गाउँपालिका–५ स्थित नारा लेकमा हिउँ जमेपछि डोजर प्रयोग गरेर हटाइएको छ ।



पाँच महिनादेखि जमेको हिउँ डोजरले पन्छाउने काम गरिएको नाम्खा गाउँपालिकाले जनाएको छ ।

May be an image of text

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट