बाजुरामा एक महिला मृत फेला-Sutra News

बाजुरामा एक महिला मृत फेला

शुक्रबार, ८ पौस २०७९

शुक्रबार, ८ पौस २०७९

बाजुरामा एक महिला मृत फेला परेकी छन् । मृतक महिलाको पहिचान खुलेको छैन ।



जिल्लाको जगन्नाथ गाउँपालिका–२ कोटकाट्यास्थित कर्णाली नदी किनारमा अपरिचित महिला मृत फेला परेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान थालिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट