फेरी गयो ५.७ रेक्टर स्केलको भूकम्प-Sutra News

फेरी गयो ५.७ रेक्टर स्केलको भूकम्प

मंगलबार, २२ कार्तिक २०७९

मंगलबार, २२ कार्तिक २०७९

काठमाडौँ ।  डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र बिन्दु बनाएर ५.७ रेक्टर स्केलको भूकम्प गएको छ ।



राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बेलुका ९.०७ हुँदा भूकम्प गएको हो ।

सुदूरपश्चिमका केही जिल्लाहरु सुर्खेत , दाङ , बझाङ, प्युठानलगायत जिल्लाहरुमा भूकम्पको धक्का महसुस गरिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट