एकैपटक पाँच श्रीमतीले जबरजस्ती गर्दा श्रीमानको मृत्यु-Sutra News

एकैपटक पाँच श्रीमतीले जबरजस्ती गर्दा श्रीमानको मृत्यु

सोमबार, २० मंसिर २०७८

सोमबार, २० मंसिर २०७८

श्रीमानले श्रीमतीलाई धोखा दिएको हामीले सुन्दै आएका छौ । तर, नाइजेरियामा एक दुर्लभ किसिमको घटना भएको छ । जहाँ एक करोडपति व्यक्तिसँग उनका पाँच श्रीमतीले लगातार बलात्कार गरेका छन् । उनीहरुको यो बलात्कार त्यतीबेला सम्म चल्यो जब सम्म उनका प्राण गएन ।



उनको छैटौ श्रीमतीलाई बढी माया गरेको आरोप लगाउदै पाँच पत्नीले उनको बलात्कार गरेका हुन् । नाइजेरियाको समाचारपत्र डेली पोस्टमा प्रकाशित रिपोर्टका अनुसार गत साता करोडपति व्यापारी युरोको ओनोजा आफ्नी छैटौ श्रीमतीसँग शारीरिक सम्बन्ध राखिरहेका थिए । सोही समयमा उनको पाँचै पत्नी छुरा र लाठि लिएर उनलाई धम्की दिन थाले ।

उनीहरु सबैले यौन सम्बन्धको प्रस्ताव राखे । ओनोजाले बिरोध गरे । तर, श्रीमतीहरुले मानेनन् । उनलाई उनले वरिष्ठताका आधारमा सबैसँग शारीरिक सम्पर्क राखेको तर, पाँचौको पालामा उनले आफ्नो प्राण त्यागेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट