अमेरिकी राष्ट्रपति कार्यालयको गेटमा गाडी ठोक्किँदा चालकको मृत्यु-Sutra News

अमेरिकी राष्ट्रपति कार्यालयको गेटमा गाडी ठोक्किँदा चालकको मृत्यु

आइतबार, २३ बैशाख २०८१

आइतबार, २३ बैशाख २०८१
काठमाडौं । तीव्र गतिमा गइरहेको एउटा गाडी शनिबार राति ह्वाइट हाउसको गेटमा ठोक्किँदा चालकको मृत्यु भएको अमेरिकी गुप्तचर सेवाले जनाएको छ ।
“स्थानीय समयानुसार शुक्रबार राति १०ः३० बजेतिर गाडी ह्वाइट हाउस परिसरबाहिरी गेटमा ठोक्कियो,” संघीय कानून प्रवर्तन एजेन्सीले आइतबार सामाजिक सञ्जाल एक्समा प्रकाशित विज्ञप्तिमा भनेको छ ।
एजेन्सीको सञ्चार प्रमुख एन्थोनी गुग्लिएल्मीले सामाजिक सञ्जाल एक्समार्फत एजेन्सी र स्थानीय प्रहरी विभागले घटनाको अनुसन्धान गर्दा सीमित ट्राफिक बन्द रहने जानकारी दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट