गृहमन्त्रीको जवाफपछि पनि एमालेको नाराबाजी कायम भएपछि संसद बैठक स्थगित

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफप्रति चित्त नबुझेपछि एमालेले फेरि सदन अवरोध गरेको छ । गृहमन्त्रीको जवाफपछि प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौलाले उठेको विषयभन्दा बाहिर गएर अभिव्यक्ति...

  • ९ महिना अगाडि

ताजा अपडेट