मैले पुरस्कारको व्यवस्था गरेको हुँदा १०० किलो सुन बरामद भएको हो : अर्थमन्त्री-Sutra News

मैले पुरस्कारको व्यवस्था गरेको हुँदा १०० किलो सुन बरामद भएको हो : अर्थमन्त्री

सोमबार, ८ साउन २०८०

सोमबार, ८ साउन २०८०

अर्थमन्त्री डा. प्रकाशशरण महतले आफूले पुरस्कारको व्यवस्था गरेका कारण सुन समातिएको दाबी गरेका छन् ।



भन्सारमा हुने अनियमितता कम गर्न यसअघि हटाइएको सुराकी पुरस्कार आफूले बजेटमार्फत पुनः निरन्तरता दिFदा सुन समातिएको रुपन्देहीमा आयोजित पत्रकार सम्मेलनमा उनले दाबी गरेका हुन् ।

नेपाल प्रेस युनियनले गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘जुन सुन समातियो त्यसको मुख्य कारण सुराकीको सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरिएकोले भएको हो । सूचना दिनेलाई पुस्कार दिने व्यवस्था गर्न मैले बजेटमा व्यवस्था गरेको थिएँ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट