बाख्रा चराउन वनमा गएका थिए १० वर्षीय भूपेन्द्र, ढुङ्गा खस्दा भयो मृत्यु

हुम्लामा ढुङ्गा खस्दा शनिबार साँझ एक बालकको मृत्यु भएको छ । ढुङ्गाले लागेर सर्केगाड गाउँपालिका–८ राहदेवका १० वर्षीय भूपेन्द्र रोकायाको ज्यान गएको हो । ढुङ्गाले लागेर अर्का एक बालक घाइते भएका...

  • ११ महिना अगाडि
1 3 4 5 6 7 72

ताजा अपडेट