हेलिकोप्टरमा सवार सबैजनाको पहिचान खुल्यो (नामसहित)-Sutra News

हेलिकोप्टरमा सवार सबैजनाको पहिचान खुल्यो (नामसहित)

मंगलबार, २६ असार २०८०

मंगलबार, २६ असार २०८०

मंगलबार बिहान सोलुखुम्बुको लिखुपिके गाउँपालिका-५ लामाजुरामा दुर्घटनाग्रस्त मनाङ एयरमा सवार सबैजनाको पहिचान भएको छ ।



हेलिकप्टरका क्याप्टेन सीबी गुरुङ थिए भने यात्रुहरु सबै मेक्सिकन नागरिक रहेका थिए । हेलिकप्टर पाइलटमध्ये गुरुङ निकै अनुभवी मानिन्थे ।

विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीका अनुसार अहिलेसम्म ५ जनाको शव भेटिएको छ ।

हेर्नुहोस् हेलिकप्टर दुर्टनामा परेका चालक तथा यात्रुको सूचीः

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट