गृहमन्त्रीको जवाफपछि पनि एमालेको नाराबाजी कायम भएपछि संसद बैठक स्थगित-Sutra News

गृहमन्त्रीको जवाफपछि पनि एमालेको नाराबाजी कायम भएपछि संसद बैठक स्थगित

मंगलबार, २३ साउन २०८०

मंगलबार, २३ साउन २०८०

उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको जवाफप्रति चित्त नबुझेपछि एमालेले फेरि सदन अवरोध गरेको छ ।



गृहमन्त्रीको जवाफपछि प्रतिनिधि सभाको बैठकमा बोल्दै एमालेका सचेतक महेश बर्तौलाले उठेको विषयभन्दा बाहिर गएर अभिव्यक्ति दिएको बताए ।

एमालेको नाराबाजी कायमै रहेपछि सभामुख देवराज घिमिरेले भोलि १ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट