पानीमा डुबेर तीन जनाको मृत्यु

सर्लाही- सर्लाहीका विभिन्न स्थानमा पानीमा डुबेर तीन जनाको मृत्यु भएको छ। गोडैता नगरपालिका-८ का २५ वर्षीय विकासकुमार दासको शनिबार बिहान घरनजिकै पोखरीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। त्यस्तै, बागमती नगरपालिका-६...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट