ओलीको राजीनामा नमाग्‍ने सुझावसहित नेकपा अध्यक्षद्वयलाई कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं- बालुवाटारमा शनिबार झण्डै ८ घण्टा बैठक गरेर कार्यदलले प्रतिवेदन टुंग्याएको उक्त कार्यदलका एक सदस्यले सूत्रन्युजलाई जानकारी दिए। विवाद समाधानका लागि तत्कालीन र दीर्घकालीन समाधानका लागि सुझावसहितको प्रतिवेदन साँझ ४:५५...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट