कुलमानलाई नै प्राधिकरणको कार्यकारी निर्देशक बनाउने तयारी, आज मन्त्रिपरिषद्‍मा प्रस्ताव पेश गरिदै

काठमाडौं- नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्बन्धी प्रस्ताव आज मन्त्रिपरिषद्को बैठकमा जाने भएको छ। ऊर्जा, जलस्रोेत तथा सिँचाइको मन्त्रालयको तर्फबाट कार्यकारी निर्देशकसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्‍मा जान लागेको हो। ‘कार्यकारी निर्देशक नियुक्ति...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट