भारतमा कोरोना संक्रमितको संख्या ३१ लाखभन्दा बढी

काठमाडौं–भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख बढी पुगेको छ। पछिल्लो २४ घण्टामा ६१ हजार ७४९ जना संक्रमित भएसँगै भारतमा कोरोना संक्रमितको संख्या ३१ लाख ५ हजार १८५ पुगेको हो...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट