प्रचण्डले माओवादी केन्द्रलाई खल्तीको पैसा बनाउनुभयो – टोपबहादुर रायमाझी [अन्तर्वार्ता]-Sutra News

प्रचण्डले माओवादी केन्द्रलाई खल्तीको पैसा बनाउनुभयो – टोपबहादुर रायमाझी [अन्तर्वार्ता]

सोमबार, २८ असार २०७८

सोमबार, २८ असार २०७८

नेकपा एमालेमा आवद्ध पूर्वमाओवादी नेता टोपबहादुर रायमाझीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई खल्तीको पैसा बनाएको आरोप लगाएका छन् ।



सूत्र मिडियाको साझा सरोकार कार्यक्रममा बोल्दै नेता रायमाझीले प्रचण्डमाथि पार्टीलाई भूमिगत शैलीमा सञ्चालन गरेको आरोप लगाएका हुन् ।

रायमाझी प्रचण्ड नेतृत्वको माओवादी केन्द्रबाट एमालेमा लागेका थिए । गत पुस ५ गते प्रतिनिधि सभाको पहिलो विघटनपछि प्रधानमन्त्रीसमेत रहेका तत्कालीन नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई साथ दिएका नेता हुन् ।

सर्वोच्च अदालतले फागुन २३ गते नेकपाको एकता भंग गरेर एमाले र माओवादी केन्द्र ब्युँताएपछि रायमाझीलगायतका करीब २ दर्जन माओवादी नेताहरू एमालेमा लागेका थिए ।

प्रस्तुत छ नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीसँग साझा सरोकारका लागि ऋषि थपलियाले गरेको भिडियो कुराकानी-

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट