संसद् पुनःस्थापनाको खुसीयालीमा दीप प्रज्वलन [फोटो]-Sutra News

संसद् पुनःस्थापनाको खुसीयालीमा दीप प्रज्वलन [फोटो]

मंगलबार, ११ फाल्गुन २०७७

मंगलबार, ११ फाल्गुन २०७७

काठमाडौं- संसद् पुनःस्थापनाको खुसीयालीमा माइतीघर मण्डलामा दीप प्रज्वलन गरिएको छ ।



नेकपा प्रचण्ड-नेपाल समूहको युवा संघ, नेपाल विद्यार्थी संघ, विवेक पार्टीसँग आवद्ध युवाहरुले मंगलबार साँझ संसद् पुनःस्थापनाको खुसीयालीमा दीप प्रज्वलन गरेका हुन् ।

सर्वोच्च अदालतले मंगलबार संसद् पुनःस्थापना गर्ने फैसला सुनाएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिस गत पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् विघटन गरेकी थिइन् ।

RS_KTM_20210223_l.jpg

RS_KTM_20210223_m.jpg

RS_KTM_20210223_p.jpg

RS_KTM_20210223_o.jpg

RS_KTM_20210223_q.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट