प्रधानमन्त्री ओली समूहको पक्षमा उर्लियो जनसागर [फोटोहरू]-Sutra News

प्रधानमन्त्री ओली समूहको पक्षमा उर्लियो जनसागर [फोटोहरू]

शनिबार, ८ फाल्गुन २०७७

शनिबार, ८ फाल्गुन २०७७

काठमाडौं- सत्तारुढ नेकपा केपी ओली समूहले आज विराटनगरमा विशाल जनसभा कार्यक्रमको आयोजना गरेको छ ।



सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै आगामी वैशाख १७ र २७ दुई चरणमा हुने निर्वाचनलाई कसैले रोक्न नसक्ने बताए ।

उनले सरकार निर्वाचनतर्फ अगाडि बढेकाले अदालतले पनि चुनावकै पक्षमा फैसला गर्ने विश्वास व्यक्त गरे ।

लाखौं मानिसहरू उपस्थित जनसभालाई नेता सुवास नेम्वाङ, शेरधन राई, गृहमन्त्री रामबहादुर थापा लगायतले सम्बोधन गरे ।

गृहमन्त्री थापाले निर्मला पन्तको हत्यारालाई छिट्टै कानुनी कठघरामा उभ्याइने बताए ।

md-biratnagar-3.jpg

md-biratnagar-1.jpg

md-biratnagar-7.jpg

md-biratnagar-6.jpg

md-biratnagar-5.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट