तस्बिरमा हेर्नुहोस् ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस-Sutra News

तस्बिरमा हेर्नुहोस् ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवस

शुक्रबार, ७ फाल्गुन २०७७

शुक्रबार, ७ फाल्गुन २०७७

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार ७१ औँ राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा टुँडिखेलमा आयोजित समारोहमा नेपाली सेनाद्वारा अर्पण गरेको सम्मानगारतमा सहभागी भएकी छिन् ।



कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओलीलगायत विशिष्ट व्यक्तित्वहरु उपस्थित थिए ।

सो अवसरमा सुरक्षाकर्मीबाट सांस्कृतिक कला प्रदर्शनका साथै हेलिकप्टरबाट पुष्पवृष्टि पनि गरिएको थियो ।

RS_KTM1pm.jpg

RS_KTM2.jpg

 

RS_KTM4.jpg

RS_KTM_20210219_D3A7783.JPG

RS_KTM_20210219_D3A7815.JPG

RS_KTM_20210219_D3A7823.JPG

RS_KTM_20210219_D3A7831.JPG

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट