तस्बिरमा हेर्नुहोस् ओली समूहको जनसभा-Sutra News

तस्बिरमा हेर्नुहोस् ओली समूहको जनसभा

शुक्रबार, २३ माघ २०७७

शुक्रबार, २३ माघ २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले शुक्रबार बृहत् जनसभाको आयोजना गरेको छ ।



बागमती प्रदेशद्वारा आयोजित जनसभामा देशभरबाट नेता तथा कार्यकर्ता आएका थिए ।

सभालाई प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सम्बोधन गरे ।

उनीहरू आधिकारिका नेकपा आफूहरू भएको बताउँदै चुनावको प्रचार–प्रसारमा खटिन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

हेरौं केही तस्बिरहरू

CKC_KTM_RSS_23_image_6483441.JPG

BimalbahadurBist_Doti_RSS_aandolankoaaguwaigardai.JPG

PRO_KTM_PM.jpg

PRO_KTM_PM3.jpg

Pro_Ktm1.jpg

Pro_Ktm2.jpg

PRO_KTM2 (1).jpg

Pro_Ktm5.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट