बन्दकर्ताले सडकमै भात पकाए (फाेटाेफिचर)-Sutra News

बन्दकर्ताले सडकमै भात पकाए (फाेटाेफिचर)

बिहिबार, २२ माघ २०७७

बिहिबार, २२ माघ २०७७

काठमाडौं- प्रतिगम र संवैधानिक आयोगमा असंवैधानिक नियुक्तिको विरोधमा नेकपा प्रचण्ड-नेपाल समूहले गरेको आम हड्ताल बिहीबार सामान्य देखिएको छ । बिहान केही स्थानमा असामान्य स्थिति सिर्जना भए पनि यतिखेरको अवस्था भने सामान्य छ ।



बन्दलाई सफल बनाउन नेकपाका अध्यक्षद्वय पुष्पकमल दाहाल (प्रचण्ड), माधव नेपालसहित नेताहरू सडकमा उत्रिए र सरकारविरुद्ध नाराबाजी गरे । काठमाडौं उपत्यकाबाट बिहानै नेकपा ८० भन्दा नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बन्दका कारण मजदुरहरू भने मारमा परेका छन् । शैक्षिक संस्था पूर्ण बन्द गरिएका छन् भने सवारी साधन कम चलेका छन् । मानिसहरू पैदलै गन्तव्यमा पुगेका छन् ।

सरकारले बिहीबार विभिन्न संवैधानिक आयोगमा प्रमुखहरू नियुक्त गरेको थियो । नेकपा प्रचण्ड-नेपाल समूहले संसद् पुनःस्थापना हुनुपर्ने र असंवैधानिक कदम सच्चिनुपर्ने माग राखेका छन् । 

145866341_1306935023023155_6391685916953722679_n.jpg

145806725_3594271763955077_4667263484086732977_n.jpg

145942406_1146814802441498_8505910772767805157_n.jpg

145819774_251786279904077_3924571556423008793_n.jpg

146295012_137725294845515_1439924910861742405_n.jpg

145806725_3594271763955077_4667263484086732977_n.jpg

145761452_2803554326585596_6028065606124404239_n.jpg

146206545_243755803972550_198933720652370931_n.png

146049617_1371773386523699_3047607912943892221_n.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट