नम्रता श्रेष्ठलाई मिस नेपाल-२०२० को उपाधि (फोटोफिचर)-Sutra News

नम्रता श्रेष्ठलाई मिस नेपाल-२०२० को उपाधि (फोटोफिचर)

शनिबार, २० मंसिर २०७७

शनिबार, २० मंसिर २०७७

काठमाडौं- मिस नेपाल–२०२० को उपाधि नम्रता श्रेष्ठले हात पारेकी छिन् । शनिबार राजधानीमा सम्पन्न ग्रान्डफिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् । 



उनले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् । समाजशास्त्रकी विद्यार्थी नम्रताले मिस इन्टलेक्चुअल टाइटल पनि जितिइन् । नम्रता पेशाले किन्डर गार्डेनकी शिक्षिका पनि हुन् ।

मिस नेपाल इन्टरनेसनल–२०२० सन्ध्या शर्मा र मिस नेपाल अर्थ–२०२० सुप्रिया श्रेष्ठ भएका छन् ।

Pro_Ktm_Missnepal2020c.jpg

Pro_Ktm_Missnepal2020a.jpg

Pro_Ktm_Missnepal2020d.jpg

Pro_Ktm_Missnepal2020f.jpg

Pro_Ktm_Missnepal2020g.jpg

128590950_718047572483505_8228994288417127262_n.jpg

129524840_295971858442626_8058384900569785887_n.jpg

तस्बिर रासस

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट