आस्था राउतको नयाँ गीत ‘यानी माया’-Sutra News

आस्था राउतको नयाँ गीत ‘यानी माया’

शनिबार, १ कार्तिक २०७७

शनिबार, १ कार्तिक २०७७

काठमाडौं– गायिका आस्था राउतको स्वरमा सजिएको नयाँ गीत ‘यानी माया’ सार्वजनिक भएको छ।



सुरेश अधिकारीको शब्द र संगीत रहेको गीत आस्थाको गीति एल्बम ‘आधार २’ मा समावेश गरिएको छ। गीतलाइ महाराज थापाले एरेन्ज गरेका हुन।

कविता नेपाली, गौरभ बिष्ट, श्रीमला तामाङ र निमा श्रेष्ठको अभिनय रहेको गीतमा एन्जिमा लामाको कोरियोग्राफी रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट