कोरोना कहरले तीजमा सुनसान पशुपति (फोटो/भिडियो)-Sutra News

कोरोना कहरले तीजमा सुनसान पशुपति (फोटो/भिडियो)

शुक्रबार, ५ भाद्र २०७७

शुक्रबार, ५ भाद्र २०७७

काठमाडौं–भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व आज महादेवको पूजा आराधना गरी मनाइँदैछ। आजको दिन व्रत बसी शिव-पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ।



अघिल्ला वर्षहरूमा तीजमा पशुपतिनाथ लगायतका मन्दिरमा महादेवका श्रद्धालुहरूको भीड हुने गर्थ्यो। तर, यसपटक भने कुनै रौनक छैन। व्रतालुहरू घरमै बसेर पूजापाठ गरेका छन्।

कोरोना भाइरस संक्रमणको माहामारीका कारण उपत्यकामा निषेधाज्ञा गरिएको छ। सोही कारण पशुपतिनाथ लगायतका मन्दिरहरू सुनसान छन्।

RoS_Ktm20200821IMG_98273961.JPG

RoS_Ktm20200821IMG_96803957.JPG

RoS_Ktm20200821IMG_99163963.JPG

RoS_Ktm20200821IMG_97353958.JPGpasupati final 5 fffff f ds df .jpggggggpp.jpgffssss190 10 .jpgmandir gfg.jpgteej uuuuuu.jpgpasupati teej 1 1 .jpgsssstt.jpgttttt.jpghhggghh.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट