‘कलाश्री’ सार्वजनिक-Sutra News

‘कलाश्री’ सार्वजनिक

आइतबार, १८ साउन २०७७

आइतबार, १८ साउन २०७७

काठमाडौं– हरेक वर्ष प्रकाशित हुँदै आइरहेको साहित्यिक पत्रिका ‘कलाश्री’को यस अंक पनि सार्वजनिक भएको छ।



एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सहकार्यमा भएको सार्वजनिकीकरण कार्यक्रममा शान्ति कविता गोष्ठी समेत सञ्चालन गरिएको कवि मोमिला जोशीले बताइन्।

बुद्धजयन्तीको सन्दर्भसमेत जोडेर आयोजित विशेष शान्ति कवि गोष्ठीमा कविहरू डा. विमल कोइराला, उषा शेरचन, एसपी कोइराला, मोमिला, शशी लुमुम्बू, केशव सिग्देल, फूलमान बल, मणि लोहनी, अरुण वैद्य, महेश पौडेल, राजेश्वर कार्की, सविता गौतम, अनुपम रोशी, हाचेकाली र प्रज्वल अधिकारीले शान्ति विषयमा कविता वाचन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट