पत्रकार बिमल नेपालको उपन्यास ‘पिपला’ सार्वजनिक-Sutra News

पत्रकार बिमल नेपालको उपन्यास ‘पिपला’ सार्वजनिक

शनिबार, २ असार २०८०

शनिबार, २ असार २०८०

पत्रकार विमल नेपालले ‘पीपला’ उपन्यास सार्वजनिक गरेका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानको सभाकक्षमा आज पुस्तक सार्वजनिक भएको हो।



लेखक नयनराज पाण्डे, पत्रकार तथा समीक्षक राजकुमार बानियाँ र प्राध्यापक समीक्षक ज्ञानु अधिकारीले संयुक्त रुपमा सो पुस्तकको लोकापर्ण गरेका हुन् ।

इन्डिगो इन्कले प्रकाशन गरेको पुस्तक २८ अध्यायसहित २२९ पेजको रहेको छ । पत्रकारिता गर्दागर्दै बेलाबेला हुने फुर्सदमा पुस्तक तयारी भएको नेपालले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट