आज अमेरिकी डलरको विनिमय दर कति पुग्यो ?-Sutra News

आज अमेरिकी डलरको विनिमय दर कति पुग्यो ?

बुधबार, १३ मंसिर २०८०

बुधबार, १३ मंसिर २०८०

काठमाडौंं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विनिमय दर निर्धारण गरेको छ।



राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलर एक को खरिद दर १३३ रुपैयाँ ४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ रुपैयाँ रहेको छ।

यस्तै, यूरो एकको खरिद दर १४५ रुपैयाँ ७७ पैसा र बिक्री दर १४६ रुपैयाँ ४३ पैसा रहेको छ। पाउन्‍ड स्टर्लिङ एकको खरिद दर १६८ रुपैयाँ ३ पैसा र बिक्री दर १६८ रुपैयाँ ७९ पैसा तोकिएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६ पैसा र बिक्री दर ८८ रुपैयाँ ४६ पैसा रहेको छ भने क्यानेडियन डलर एकको खरिद दर ९७ रुपैयाँ ९४ पैसा र बिक्री दर ९८ रुपैयाँ ३८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

USD (U.S. Dollar)
1133.04133.64
EUR (European Euro)
1145.77146.43
GBP (UK Pound Sterling)
1168.03168.79
CHF (Swiss Franc)
1150.99151.67
AUD (Australian Dollar)
188.0688.46
CAD (Canadian Dollar)
197.9498.38
SGD (Singapore Dollar)
199.59100.04
JPY (Japanese Yen)
108.958.99
CNY (Chinese Yuan)
118.6018.68
SAR (Saudi Arabian Riyal)
135.4735.63
QAR (Qatari Riyal)
136.5036.66
THB (Thai Baht)
13.813.83
AED (UAE Dirham)
136.2336.39
MYR (Malaysian Ringgit)
128.4828.61
KRW (South Korean Won)
10010.2710.31
SEK (Swedish Kroner)
112.7612.82
DKK (Danish Kroner)
119.5519.64
HKD (Hong Kong Dollar)
117.0617.14
KWD (Kuwaity Dinar)
1431.18433.12
BHD (Bahrain Dinar)

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट