पशुपतिमा भक्तजनको भीड [फोटो फिचर]-Sutra News

पशुपतिमा भक्तजनको भीड [फोटो फिचर]

शनिबार, ६ फाल्गुन २०७९

शनिबार, ६ फाल्गुन २०७९

काठमाडौं – महाशिवरात्री पर्वको अवसरमा आज दिनभर जसो पशुपति क्षेत्रमा भक्तजनको भीड लागेको छ ।



काठमाडौंको पशुपति मन्दीरमा पुगेर भक्तजनहरूले भगवान शिवको पुजाआराधना गरेका हुन् ।पति मन्दीरमा पुगेर भक्तजनहरूले भगवान शिवको पुजाआराधना गरेका हुन्

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट