मतदातालाई धन्यवाद दिँदै डा. तोसिमा कार्की, देखियो हसिँलो अनुहार (फाेटाे फिचर)-Sutra News

मतदातालाई धन्यवाद दिँदै डा. तोसिमा कार्की, देखियो हसिँलो अनुहार (फाेटाे फिचर)

बिहिबार, ८ मंसिर २०७९

बिहिबार, ८ मंसिर २०७९

ललितपुर-३ बाट विजयी भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले आज विजय र्याली निकालेकी छिन । आफूलाई मत दिएर विजयी बनाउने मतदातालाई धन्यवाद दिन र्याली आयोजना गरिएको हो ।



उनले १४ हजार २०८ मत पाइन्।उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार २२३ मत पाए।माओवादी केन्द्रकी पम्फा भुसालले ५ हजार ४५६ मत पाइन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट