जुम्लामा ज्ञानेन्द्र शाही ४ गुणा मतले अगाडी-Sutra News

जुम्लामा ज्ञानेन्द्र शाही ४ गुणा मतले अगाडी

सोमबार, ५ मंसिर २०७९

सोमबार, ५ मंसिर २०७९

जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीले अग्रता कायम राखेका छन् ।



उनले ८४७ मतसहित अहिलेसम्म प्रथम स्थान हासिल गरेका छन् ।

गठबन्धनबाट गोमा कुँवरले २८४, एमालेका रतन नाथ योगीले ६६ र नेमकिपाका दिल्ली काफ्लेले जम्मा ३९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट