२४ घण्टामा २४ हजार ३८३ जनामा संक्रमण पुष्टि-Sutra News

२४ घण्टामा २४ हजार ३८३ जनामा संक्रमण पुष्टि

शुक्रबार, ३० पौस २०७८

शुक्रबार, ३० पौस २०७८

भारतको दिल्लीमा कोरोना संक्रमण गत दिनहरुको तुलनामा केही गिरावट आएको छ । पछिल्लो २४ घण्टामा २४ हजार ३८३ जनामा संक्रमण पुष्टि भएको हो ।



पोजेटिभिटी रेट ३०.६४ प्रतिशतको रेकर्ड स्तरमा पुगेको छ । दिल्ली सरकारका अनुसार पछिल्लो २४ घण्टामा ३४ जनाको मृत्यु भएको छ ।

कुल सक्रिय संक्रमित ९२ हजार २७३ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट