अपडेट इलाम-२ : २६ सय मतले सुहाङ अगाडि, कस्को मत कति ?-Sutra News

अपडेट इलाम-२ : २६ सय मतले सुहाङ अगाडि, कस्को मत कति ?

सोमबार, १७ बैशाख २०८१

सोमबार, १७ बैशाख २०८१

काठमाडौं । प्रतिनिधिसभा सदस्य लागि इलाम निर्वाचन २ पछिल्लो मत गणनाअनुसार नेकपा एमालेका उम्मेदवार सुहान नेम्वाङले आठ हजार ८९८ मत प्राप्त गरेका छन् ।



उनले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई दुई हजार ६१८ मतले पछि पारेका छन् । कांग्रेसका खड्काले ६ हजार २८० मत प्राप्त गरेका छन् ।

यसैगरी, स्वतन्त्र उम्मेदवरा डकेन्द्रसिंह थेगिमले चार हजार ६३४ मत र राट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मिलन लिम्बूले एक हजार ३०५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट