Logo

स्यालसँग ठोक्कियो बुद्ध एयरको जहाज: सामान्य क्षति, यात्रु सुरक्षित



बुद्ध एयरले बुधबार काठमाडौंबाट नेपालगञ्जको उडान गरेको जहाज अवतरणका क्रममा स्यालसँग ठोक्किँदा जहाजमा सामान्य क्षति पुगेको जनाएको छ ।

बिहीवार एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले जहाजमा सवार चालक दलसहित सबै यात्रुहरु सुरक्षित रहेकाे उल्लेख गरेकाे छ ।

‘नेपालगञ्जमा रहेका यात्रुहरुलाई लिनका लागि काठमाडौंबाट छुट्टै खाली जहाज पठाएका थियौं । नेपालगञ्ज विमानस्थलमा यस किसिमको दुर्घटना पहिला पनि भएको र हाल बारम्बार देखिएको हुँदा सम्बन्धित सबै निकायहरुको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौं । भविष्यमा यस किसिमको दुर्घटना दोहरिन नदिन सबै उपायहरु अवलम्वनका लागि पनि अनुरोध गर्दछौं ।’ विज्ञप्तीमा भनिएको छ।

 

 

जहाज बुद्ध एयर स्याल

प्रकाशित मिति : ९ मंसिर २०७८, बिहीबार १३:३८

सर्वाधिक धेरै पढिएको

बिज्ञापन

सूचना विभाग दर्ता नं.
१९८१/०७७-०७८
विज्ञापनका लागि
Phone : 01-4468271 / 01-4485113 ( 9851060256 / 9801973820 )
Email : [email protected] / [email protected]

सम्पर्क

Sutra Media Pvt.Ltd
Bhakti Sadak Marg 10 New Baneshwor
फोन : +977- 01- 4468271 / 01 - 4485113
[email protected] [email protected]

हाम्रो टिम

  • अध्यक्ष / प्रकाशक :
    केशब खड्का
  • सम्पादक :
    लक्ष्मण सिटौला
  • प्रबन्ध सम्पादक :
    ईश्वर अर्याल