महामन्त्रीमा उठ्ने तयारी गर्दै गृहमन्त्री खाँण, देउवाले सहयोग गर्ने-Sutra News

महामन्त्रीमा उठ्ने तयारी गर्दै गृहमन्त्री खाँण, देउवाले सहयोग गर्ने

आइतबार, ५ मंसिर २०७८

आइतबार, ५ मंसिर २०७८

काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसका नेता तथा गृहमन्त्रीसमेत रहेका बालकृष्ण खाँणले आसन्न १४औं महाधिवेशनमा महामन्त्रीमा उम्मेद्धवारी दिने भएका छन् ।



उनलाई महामन्त्रीमा जिताउनका लागि प्रधानमन्त्रीसमेत रहेका काँग्रेसका सभापति शेरबहादुर देउवाले समेत सहयोग गरेको बुझिएको छ । उनले गृहमन्त्रालयको नेतृत्व लिएदेखि उनलाई सभापतिले नै सहयोग गर्न लागेको बताइएको छ ।

गृहमन्त्री खाँण र देउवाको सम्बन्ध नजिक छ । उनी देउवाको विश्वासपात्रको रुपमा परिचित छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट