बझाङमा एमालेका भण्डारीले बढाए मतान्तर, माओवादी र एकीकृत समाजवादी धेरै पछि

काठमाडौं । प्रदेशसभाअन्तर्गतको बझाङ–१(१)को उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो मतगणनाको परिणामअनुसार नेकपा (एमाले)का उम्मेदवार दमनबहादुर भण्डारीले मतान्तर बढाउँदै लगेका छन् । २८ हजार ५६८ मत गन्दा एमालेका उम्मेदवार दमनबहादुर...

  • ४ दिन अगाडि

ताजा अपडेट