सरकारका प्रवक्ता भन्छन्- कुलमानलाई सामाजिक सञ्‍जालले नियुक्ति दिएको होला, सरकारले छैन

काठमाडौं- सरकारका प्रवक्तासमेत रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिबारे कुनै निर्णय नगरिएको बताएका छन्। वर्तमान सिइओ कुलमान घिसिङलाई पुनर्नियुक्तिबारे कुनै...

  • ४ बर्ष s अगाडि

ताजा अपडेट