सुहाङ र डम्बरबीच झण्डै ४ हजारको मतान्तर

काठमाडौं । इलाम–२ को जारी मतगणनाको परिणामहरु सार्वजनिक भइरहेका छन् । जहाँ नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले निकै बलियो मतान्तरसहित अग्रता लिइरहेका छन् । निर्वाचन आयोगका अनुसार सदर २९ हजार...

  • ३ दिन अगाडि

ताजा अपडेट