आफूनिकट सांसदसँग सिंहदरबारमा छलफल गर्दै माधव नेपाल, ३० जना उपस्थित भएको दाबी

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट सांसदहरूलाई सिंहदरबार बोलाएर छलफल शुरू गरेका छन् । शुक्रवार अपराह्न करीब साढे १ बजे उनले आफूनिकट सांसदहरूलाई सिंहदरबार बोलाएर छलफल गरेका हुन् । ‘हामी...

  • ३ बर्ष s अगाडि

ताजा अपडेट