बादललाई जिताउन प्रधानमन्त्री ओलीले गरे यस्तो अपील [विज्ञप्तिसहित]-Sutra News

बादललाई जिताउन प्रधानमन्त्री ओलीले गरे यस्तो अपील [विज्ञप्तिसहित]

बुधबार, ५ जेष्ठ २०७८

बुधबार, ५ जेष्ठ २०७८

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीवार हुने वागमती प्रदेशको तर्फबाट राष्ट्रिय सभा सदस्यको निर्वाचनमा गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’लाई जिताउन एक अपील जारी गरेका छन् ।



बुधवार अपराह्न एक अपील जारी गर्दै ओलीले भनेका छन् – ‘उहाँको विजयले कम्युनिस्ट आन्दोलनको भावनात्मक एकतामा बल पुग्छ । आफ्नो पार्टीको उम्मेदवारलाई बिजयी बनाउन आग्रह गर्छु ।’

राष्ट्रिय सभा सदस्य निर्वाचनमा एमालेकै खिमलाल देवकोटा पनि उम्मेदवार रहेका छन् ।

हेर्नुहोस अपील – 

 

oli appeal.jpg

oli appeal1.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट