विवाद समाधानपछि जसपाले बोलायो केन्द्रीय कार्यकारिणी बैठक-Sutra News

विवाद समाधानपछि जसपाले बोलायो केन्द्रीय कार्यकारिणी बैठक

मंगलबार, ४ जेष्ठ २०७८

मंगलबार, ४ जेष्ठ २०७८

जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी बैठक बोलाएको छ ।



अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले संयुक्त हस्ताक्षर गर्दै जेठ ८ र ९ गते केन्द्रीय कार्यकारिणी बैठक बोलाएका हुन् ।

दुवै अध्यक्षले सहमतिका साथ आज संयुक्त विज्ञप्ति निकालेपछि दुई धारमा विभाजित जसपाको तत्कालको समस्या हल भएको हो ।

केन्द्रीय कार्यकारिणी बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट