राष्ट्रपति भण्डारीले जारी गरिन् २ अध्यादेश-Sutra News

राष्ट्रपति भण्डारीले जारी गरिन् २ अध्यादेश

बिहिबार, ६ जेष्ठ २०७८

बिहिबार, ६ जेष्ठ २०७८

राष्ट्रपति विद्यादेवी भण्डारीले २ अध्यादेश जारी गरेकी छन् ।



राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा शपथ सम्बन्धी अध्यादेश, २०७८ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ जारी गरिएको उल्लेख छ ।

नेपालमा सपथसम्बन्धी संघीय कानूनको अभाव थियो । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिंदा ‘त्यो पर्दैन’ भनेपछि विवाद निम्तिएको थियो ।

विवादका बीचमा सपथ सम्बन्धी अध्यादेश जारी भएको हो ।

त्यस्तै कोभिड १९ नियन्त्रणका लागि जारी भएको अध्यादेशले खरिद प्रक्रियामा देखिने कानूनी जटिलता समाधान गर्ने बताइएको छ ।

adhyadesh.jpg

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट