निर्वाचन आयोगले गर्यो यति ठूलो निर्णय : ४१ दलमाथि ५० हजार जरिवाना, नतिरे खारेजी [सूचीसहित]-Sutra News

निर्वाचन आयोगले गर्यो यति ठूलो निर्णय : ४१ दलमाथि ५० हजार जरिवाना, नतिरे खारेजी [सूचीसहित]

मंगलबार, १९ साउन २०७८

मंगलबार, १९ साउन २०७८

काठमाडौँ । निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलहरूको दर्ता खारेज गर्ने भएको छ ।



आयोगले ४१ दलमाथि ५० हजार जरिवाना गर्ने निर्णय गरेको छ । तोकेको रकम नतिरे दल खारेजी गर्ने आयोगले जनाएको छ ।

1_XCUQ1mNhHg.jpg2_SPfHVgbtHV.jpg3_ApSOz2P3G2.jpg

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट