‘प्रेगनेन्सी इन्जोए’ मा व्यस्त प्रियंका-Sutra News

‘प्रेगनेन्सी इन्जोए’ मा व्यस्त प्रियंका

मंगलबार, ५ साउन २०७८

मंगलबार, ५ साउन २०७८

अभिनेत्रि प्रियंका कार्की यतिखेर ‘प्रेगनेन्सी इन्जोए’ गरिरहेकी छन् ।



पछिल्लो समय उनी आफ्नो श्रीमान र आफ्ना साथिहरुबीच गेटटुगेदरमा व्यस्त देखिएकी छन् ।

डेलिभरिको समय नजिकिदै गर्दा अहिले फेरी उनले आफ्ना साथिहरुसँग स्विमिङ गरेको फोटो सामाजीक संजालमा सेयर गरेकी छन् जुन भाइरल भइराखेको छ ।

आफ्ना फोटोहरुमा उनले सकारात्मक र नकारात्मक दुवै खाले प्रतिक्रिया पाएकी छन् ।

220335872_368212684669986_1140622697877599948_n.jpg220642266_368212634669991_1643306223638449760_n.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट