लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक-Sutra News

लाइसेन्स परीक्षाको नतिजा सार्वजनिक

आइतबार, १५ चैत्र २०७७

आइतबार, १५ चैत्र २०७७

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकिन्सकको लाइसेन्स परीक्षामा ४७ प्रतिशत विद्यार्थी उर्तीर्ण भएका छन् ।



काउन्सिल रजिष्ट्रार डा.कृष्णप्रसाद अधिकारीले शुक्रबार सम्पन्न परीक्षामा सहभागी भएका ३ सय ३० जनामध्ये १ सय ५५ जना उर्तीर्ण भएका जानकारी दिए । 

उनले विभिन्न ३४ विषयका चिकित्सक लाइसेन्स परीक्षामा सहभागी भएको जानकारी दिँदै उर्तीर्ण भएका परीक्षार्थीले ३५ दिनभित्र विशेषज्ञ दर्ताका लागि अनलाइन आवेदन दिनुपर्ने बताए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट