फोटोमा हेर्नुहोस् राष्ट्रिय योग दिवस-Sutra News

फोटोमा हेर्नुहोस् राष्ट्रिय योग दिवस

बिहिबार, १ माघ २०७७

बिहिबार, १ माघ २०७७

काठमाडौं- मानव स्वास्थ्यका लागि योग अत्यावश्यक भएकाले नियमित योग गर्न सरोकारवालाले जोड दिएका छन् ।



राष्ट्रिय योग दिवसको अवसरमा विभिन्न संघसंस्थाहरूले योग कार्यक्रम गरेका छन् । योग अभ्यासलाई नियमित गर्ने बानी बसाल्न सके शरीर स्वस्थ्य रहने मानिसहरूको बुझाइ छ ।

पछिल्लो समय योगप्रति जनविश्वास बढेको छ । यसलाई नियमित गर्नु राम्रो हुन्छ । योगले शरीर र मस्तिस्कलाई स्वस्थ राख्न सहयोग पुर्याउने जानकारहरूको भनाइ छ ।

 

KrishnaNeupane_Damauli_RSS_01_Yogsibir6(2).jpg

MD_Morang-1a.jpg

KrishnaNeupane_Damauli_RSS_01_Yogsibir6(3).jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट